तीन दिनदेखि डोटी जिल्ला अस्पताल ठप्प

जिल्ला अस्पताल डोटी तीन दिनदेखि ठप्प रहेको छ। आकस्मिक बाहेक सबै सेवा बन्द छन्। आइतबार जिल्ला अस्पताल डोटीका डाक्टर जितेन्द्र सिंहलाई

सम्बन्धित सामग्री

क्रमिक सुधारको बाटोमा जिल्ला अस्पताल डोटी

डोटी जिल्ला अस्पताल क्रमिक सुधारको बाटोमा गइरहेको छ । स्वास्थ्य निर्देशनालय राजपुरले अस्पतालको सुशासन

भाइरल ज्वरोका बिरामी बढे

डोटी– जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका […]

वर्षात्सँगै बढे भाइरल ज्वरोका बिरामी

डोटी । जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन […]

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

डोटी- जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले भने, “जिल्ला अस्पतालमा […]

डोटी जिल्ला अस्पताल : बजेट र अक्सिजन छैन, मेसिन छ, जनशक्ति छैन

२५ वैशाख, डोटी । डोटी जिल्ला अस्पतालमा उपचाररत एक जना संक्रमितको शुक्रबार निधन भयो । सप्तरी जिल्ला घर भई रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र, दिपायलमा इन्जिनियर पदमा कार्यरत ३३ वर्षीय ती युवकमा २० गते कोरोना संक्रमण देखिएको थियो । उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा अक्सिजन दिँदादिँदै अवस्था बिग्रिएपछि […]

डोटीमा आइसियु र भेन्टिलेटर नहुँदा सङ्क्रमितले अकालमा ज्यान गुमाउदै

डोटी । जिल्ला अस्पताल डोटीमा आइसियु र भेन्टिलेटरको अभावका कारण कोरोना भाइरस सङ्क्रमितहरुले अकालमा नै ज्यान गुमाउनु परिरहेको छ । डोटीमा शुक्रवार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका–८ घर भई रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा इन्जिनियरको रूपमा कार्यरत ३२ वर्षीय पुरुषको मृत्यु भएको हो । डोटीमा उपचार […]

डोटी अस्पतालले सुरु गर्‍यो पीसीआर परीक्षण

२ भदौ, डोटी । जिल्ला अस्पताल डोटीले सोमबारदेखि पीसीआर परीक्षण सुरु गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पतालमा जडान गरिएको प्रयोगशालाको उद्घाटन गरेका छन् । गत चैत्र १५ गते प्रदेश सरकारले डोटी, कञ्चनपुर र …

डोटी अस्पतालमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार

डोटी : जिल्ला अस्पताल डोटीमा चार प्रकारका व्यक्तिलाई निःशुल्क उपचार गर्ने भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले ज्येष्ठ नागरिक, एकल महिला, ‘क’ र  ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गर्ने निर्णय गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशील...

उत्कृष्ट तीन अस्पताल सम्मानित

डोटी : सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष ०७५/०७६ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जिल्ला अस्पताललाई सम्मान गरिएको छ। जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल दार्चुला र जिल्ला अस्पताल बझाङलाई आर्थिक वर्ष ०७५/०७६ मा उत्कृष्ट सेवा प्रवाह तथा कार्य सम्पादन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सम्मान गरेको हो। उत्कृष्ट अस्ता...