करको मुख्य आधार बनाउने लक्ष्यका साथ सुरु गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) चुहावटका कारण लक्ष्यअनुसार संकलन हुन नसकेको विज्ञहरुले औंल्याएका छन् । अन्य करको तुलनामा भ्याटले केही बढी योगदान गरे पनि यसमा भइरहेको चुहावट भने रोक्न नसकिएको उनीहरुको तर्क छ ।२०५२ सालमा मूल्य अभिवृद्धि कर ऐन ल्याएर १ मंसिर २०५४ बाट सुरु गरिएको भ्याट प्रणालीले […]