करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड ८८ लाख भन्दा बढी कर संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार पाँच रुपैयाँ २५ पैसा कर संकलन भएको छ । आयकर मूल्य अभिवृद्धि कर र अन्तशुल्क गरी तीन शीर्षकमा राजस्व संकलन भएको कर सेवा कार्यालय प्रमुख भिमसेन दाहाल […]