प्रदेश सरकार हेरफेर नगर्ने पक्षमा कांग्रेस

२० जेठ, काठमाडौं । सत्ता घटकको प्रमुख दल नेपाली कांग्रेस प्रदेश सरकारको नेतृत्व हेरफेरमा नलाग्ने भएको छ । वर्तमान सरकार बनिसकेपछि मधेस र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने दल परिवर्तन भएका थिए । हाल सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट २/२ प्रदेशको मुख्यमन्त्री बन्ने र जनता समाजवादीले मधेस प्रदेशको सरकार […]

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्री र मुख्यमन्त्रीको भेटले कोशीमा खैलाबैला

१ जेठ, विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनको प्रयास गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता काठमाडौँ पुगेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेपछि सत्तारुढ गठबन्धनका नेताहरु काठमाडौं पुगेका हुन् । स्रोतका अनुसार महामन्त्री शर्मा र मुख्यमन्त्री कार्कीबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा […]

गण्डकी प्रदेश सरकार १० बैशाखसम्म परिवर्तन हुन्छ : काँग्रेस नेता पाण्डे

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी बैशाख १० सम्म प्रदेश सरकार परिवर्तन हुने बताएका छन् । बागलुङ कांग्रेसले निर्माण गर्न लागेको विपी स्मृति भवनको शिलन्यास कार्यक्रममा...

बागमतीमा राप्रपालाई फकाउँदै कांग्रेस र समाजवादी

हेटौंडा : नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ। केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ। यसअघि कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो। तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवाद

प्रदेश सरकार रहन्छ रहँदैन, अबको ५ वर्षमा थाहा हुन्छ : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन्।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरेका छन्।उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा पाँच वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताएका छन्।

प्रदेश सरकार रहने वा नरहने विषयको टुङ्गो अबकाे ५ वर्षभित्र लाग्छ : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुङ्गाे लाग्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताउनु भयो । उहाँले संघीय सरकारले प्रदेश किन बनाएको र के का ...

नामकरणको विषयमा रुमल्लियो प्रदेश सरकार

मोरङ – प्रदेश १ को नामकरणको विषयमा प्रदेश सरकार रुमल्लिँदै गएको प्रदेश सभासदस्यहरूले बताएका छन्। विराटनगरस्थित प्रदेश सभा बैठकको शुन्य समयमा आइतबार कांग्रेस सभा सदस्य विन्दिया कार्कीले प्रदेश सरकारको पाँच वर्ष पुग्न लागिरहँदासमेत प्रदेश १ नामकरणमा रुमल्लिएको बताइन्। दलबीचको आपसी मतान्तरले प्रदेशले नाम पाउन नसकेको बताएकी प्रदेशसभा सदस्य कार्कीले आगामी दिनमा जनताले प्रदेश सरकारको नाम […]

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयस

वाग्मती प्रदेश सरकार परिवर्तन स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाग्मती प्रदेशमा सरकार परिवर्तन गर्न गरिएको प्रस्तावप्रति आपत्ति जनाएका छन् । ‘पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी अढाइ महिनाका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय अस्वीकार्य छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । यसअघि एमाले नेतृत्वको बाग्मती प्रदेश सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन एकिकृत समाजवादी पार्टीलाई प्रस्ताव […]

बहुमत भएर पनि अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको कांग्रेसको आरोप

प्रदेश १ कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकार आफ्नै पार्टीको बहुमत भएको संसद्देखि पनि डराएर अध्यादेशमार्फत प्रदेश सरकार चलाउन खोजेको आरोप लगाए । उनले केन्द्र सरकारकै सिको गर्दै प्रदेशले...