मोरङ – प्रदेश १ को नामकरणको विषयमा प्रदेश सरकार रुमल्लिँदै गएको प्रदेश सभासदस्यहरूले बताएका छन्। विराटनगरस्थित प्रदेश सभा बैठकको शुन्य समयमा आइतबार कांग्रेस सभा सदस्य विन्दिया कार्कीले प्रदेश सरकारको पाँच वर्ष पुग्न लागिरहँदासमेत प्रदेश १ नामकरणमा रुमल्लिएको बताइन्। दलबीचको आपसी मतान्तरले प्रदेशले नाम पाउन नसकेको बताएकी प्रदेशसभा सदस्य कार्कीले आगामी दिनमा जनताले प्रदेश सरकारको नाम […]