टोपबहादुर रायमाझीको दाबी : यो देश एमालेले मात्रै बनाउन सक्छ

काठमाडौं, १५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले गरेको गठबन्धनलाई हार स्विकारको संज्ञा दिएका छन् । उनले यो देश एमालेले मात्रै बनाउन सक्ने पनि दाबी गरेका छन् । आज (शनिबार) अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले यस्तो बताएका हुन् […]

सम्बन्धित सामग्री

तीन करोड मागिएको प्रमाण भेटिए मोहनजंग थापालाई पनि कारबाही हुन्छ : रास्वपा सांसद

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले पार्टीले सांसद र मन्त्री बनाउन कसैसँग पैसा नलिएको दाबी गरेका छन् । ‘चलचित्र र विज्ञापन बनाउँदा बनाउँदै पहिले देश बनाऊँ भनेर म राजनीतिमा लागें । पार्टीले न सांसद न त मन्त्री बन्न नै पैसा माग्या छ । यस्तो नीति नै छैन । मन्त्री बनाउन पार्टीले […]

टालटुले गठबन्धनलाई चुनावमा जनताले जवाफ दिनेछन् : ओली

सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन देशका लागि घातक भएको बताउनुभएको छ ।   सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै आज बुधवार अध्यक्ष ओलीले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गर्नुभयो । उहाँले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको आरोप लगाउनुभयो ।  उहाँले भन्नुभयो, ‘टुटेफुटेका हाँडीजस्तै भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन । यो गठबन्धन सर...

एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे । ‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी […] The post एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छः ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छ’

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे ।  ‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो […]

एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले शुक्रबार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरे । देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता त

एमालेको नेतृत्वमा देश विकास सम्भव : महासचिव पोखरेल

तनहुँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको दाबी गर्नुभएको छ । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले आज शुक्रवार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।  ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सधैँ प्रतिबद्ध रहेको महासचिव पोखरेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको उहाँले दाबी गर्नुभयो ।  देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै...

‘शक्ति राष्ट्र’ ले नेपाललाई खेलमैदान बनाउन लागे : सांसद देव

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको दाबी गर्नुभएकाे छ ।  आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताउनुभएको हो । उहाँले नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाललाई कुनै पनि शक्ति राष्ट्...

किसानहरु हेपिएर देश बन्न नसक्ने दाबी

अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् ।आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए । उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए ।उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका […]

देश माओवादीको इशारामा चलिरहेको प्रचण्डको दाबी

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओवादीको इशारामा चलिरहेको दाबी गरेका छन् । उनले अहिलेको राजनीतिक प्रणाली माओवादीले ल्याएको भन्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिका पनि माओवादीमा रहेको दाबी गरे । आज सुर्खेत विमानस्थलमा पत्रकारहरुको प्रश्नमा उनले देशमा माओवादीको एजेन्डा चलिरहेको तर्क गरे । गठबन्धन बनाउन आफूले […]

नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आय आर्जनको श्रोत बनाउन सकिने बताएका छन् । बुधवार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो श्रोत बनाउन सकिने बताएका हुन् ।उनले विश्वका २ सयभन्दा बढी देशहरुमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहर