किसानहरु हेपिएर देश बन्न नसक्ने दाबी

अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् ।आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए । उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए ।उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका […]

सम्बन्धित सामग्री

स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा खासै फरक पर्दैन : प्रचण्ड

गाेरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही ठाउँमा स्वतन्त्र उम्मेदवारको पक्षमा वातावरण देखिए पनि उनीहरूले देश चलाउन नसक्ने दाबी गनुभएकाे छ ।  गोरखा क्षेत्र नम्बर-२ मा गठबन्धनका उम्मेदवार रहनुभएका उहाँले आज आइतवार ठाटीपोखरीमा पत्रकारसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारले चुनावी अङ्कगणितमा पनि खासै फरक नपार्ने बताउनुभयो । तर स्वतन्त्र उम्मेदवारप्रति देखिएको लहरले पुराना दललाई सचेत भने गराएको उहाँको भनाइ छ ।  चुनावमा सत्ता गठबन्धनको बहुमत आउने दाबी गर्दै प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपत...

पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैनः गृहमन्त्री खाण

भैरहवा – गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन्। उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका हुन्। एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही […]

गृहमन्त्री खाँणले दाबी गर्दै भने –पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् ।

‘पश्चगामी तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणले नेकपा (एमाले), राप्रपा र जसपाबीचको तीनदलीय गठबन्धन पश्चगामी भएको बताएका छन् । उनले यो गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । एकापसमा विचार र सिद्धान्तसमेत नमिल्ने र जनताको सङ्घर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरूबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको […]

तीन दलीय गठबन्धनले मुलुक चलाउँदैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै उक्त गठबन्धनले देश चलाउन नसक्ने दाबी गरेका छन् । जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा उभिएका शक्तिहरू बीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनको दाबी छ।पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपालको राष्ट्रियताको संरक्षण गर्

रवि लामिछानेलाई लक्षित गर्दै ओलीले भने-फेद न टुप्पोले स्वतन्त्र भनेर हुइयाँ चलाए

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्वतन्त्रको नाममा राजनीति गर्नेहरू देश बिगार्ने भँडुवा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले रवि लामिछाने प्रति लक्षित गर्दै त्यस्तो बताएका हुन । उनले त्यस्ता पार्टीहरुमा नीति, नेतृत्व, राष्ट्रिय विकास, राष्ट्रिय भावधारा, राष्ट्रिय विचार नै नहुने भएकाले देश चलाउन नसक्ने दाबी समेत गरे । […]

मतदानपछि गठबन्धन टाइटाइ फिस हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् । विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’ चुनावमा एमालेसँग एक्ला एक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुना

ओली भन्छन् : दाहाल-नेपालले सरकारविरुद्ध डम्फू बजाए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले छाडेपछि पार्टी थप एकताबद्ध भएको दाबी गरेका छन्। आफ्नो पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकार विरुद्ध डम्फू बजाइरहेका छन्।’संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोल