एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे । ‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी […] The post एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छः ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

समृद्धिका लागि एमालेलाई बहुमत आवश्यक : ओली

एमाले अध्यक्ष केपी ओलीले समृद्ध नेपालका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताएका छन् । उनले एमालेबाहेकले देश बनाउन नसक्ने दाबीसमेत गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’ को सन्दर्भमा गुल्मीको वामी आएका...

एमालेले बहुमत ल्याउँछ, पाँच वर्षभित्र भ्रष्टाचारमुक्त देश बनाउँछ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि  र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । सोमबार पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी शाहसँगको लाइभ डिबेटमा ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् । उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’ प्रत्यक्षतर्फ सय र समानुपात

एमालेसँग मात्र देश बनाउने भिजन छ: ओली

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन्। चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको दाबी गरे।...

‘एमालेसँग मात्र देश बनाउने भिजन छ, बहुमत दिनुपर्छ’

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले देश बनाउने भिजन आफ्नो पार्टीसँग मात्र रहेको बताएका छन् । चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेटमा उनले अघिल्लो निर्वाचनमा एमालेलाई बहुमत नदिएकाले सरकार स्थिर नभएको उनले दाबी गरे ।  ‘हामीसँग १२१ सिट उपलब्ध थियो । बहुमत थिएन । सरकार गठन गर्न १३८ सिट चाहिन्थ्यो । सरकार बनाउन अर्को पार्टी चाहिन्थ्यो […]

देश बचाउन एमालेलाई बहुमत आवश्यक : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्। सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्। उनले एमालेको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए। […]

एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका छन्। शुक्रबार काठमाडौँमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताएका हुन्। उनले आगामी निर्वाचनका लागि जनतालाई जानकारी […]

आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउनुपर्छ : महामन्त्री खड्का

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले निकट भविष्यमा हुने तीन तहको चुनावमा बहुमत ल्याउने गरी पार्टी अघि बढ्नुपर्ने बताएका छन् । त्यसका लागि पार्टीभित्र आन्तरिक एकता जरुरी रहेको खड्काले बताएका हुन् । शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश सङ्कटमा पर्दा निकास दिने पार्टी काँग्रेस भएको बताए । लोकतन्त्र, समृद्धि र समाजवादको सङ्कल्पलाई सुदृढ बनाउन काँग्रेसको काँधमा जिम्मेवारी रहेको उनले बताए । उनले पार्टीहरूमा रूपान्तरणको जरुरी रहेको भन्दै त्यसका लागि

देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन्।...

एमालेका लागि होइन, देश बनाउन बहुमत चाहिन्छ: ओली

चितवन- एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको मूल फुटाउन आगामी चुनावमा बहुमतका साथ जित हासिल गर्नुपर्ने बताएका छन्। उनले महाधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै एमालेका लागि बहुमत नभई देश बनाउनका लागि बहुमत आवश्यक पर्ने बताए। उनले भने, ‘एमालेका लागि बहुमत होइन, देश बनाउनका लागि देशको सार्वभौमसत्ता रक्षा गर्नका लागि, यस देशमा लोकतन्त्र फेरि गुम्न नपाओस् […]

एमाले बनाउन हैन, देश बनाउन हामीलाई बहुमत दिनुहोस् : ओली

चितवन- एमाले अध्यक्ष केपी ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ नारायणी नदी किनारमा उभिएर ओलीले भने, ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’ ओलीले […]