विश्वलाई ध्वस्त पारेको कोरोनाभाइरस सम्भवतः प्रयोगशाला चुहावटबाट उत्पन्न भएको अमेरिकी ऊर्जा मन्त्रालयले निष्कर्ष निकालेको छ। अमेरिकाका धेरै प्रयोगशाला र अनुसन्धान केन्द्रहरूको निरीक्षण गर्ने मन्त्रालयले कम आत्मविश्वासका साथ प्रयोगशाला चुहावट महामारीको सम्भावित उत्पत्ति भएको निचोड निकालेको छ । ह्वाइट हाउस र अमेरिकी संसदलाई दिइएको एक गोप्य खुफिया विश्लेषण अनुसार यस्तो निष्कर्ष निकालिएको वाल स्ट्रीट जर्नलको रिपोर्टमा […]