काठमाडाैँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिले शंका उत्पन्न भएकाे बताएका छन्। पार्टी पुनर्गठन दिवसकाे अवसरमा उनले यस्ताे बताएका हुन्। उनले भने, ‘राष्ट्रपतिको गतिविधिले शंका उत्पन्न भएकाे छ।’ हिजाे राष्ट्रपति भण्डारीले सार्वभौमसत्ताको पक्षमा आफू अडिग रहने र गहन राष्ट्रिय समस्या समाधानमा पछि नपर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। यही कुरालाई लिएर अध्यक्ष […]