तपाईं तरकारी र फलफूल नखाइकन कति समयसम्म रहन सक्नुहोला । एकजना युवतीले चाहिँ २२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् । खानादेखि डर लाग्ने रोग अर्थात् फूड फोबियाका कारण उनले केवल चिकेट नगेट र चिप्सको सहारामा २२ वर्षदेखि प्राण धानिरहेकी छिन् । बेलायतको क्याम्ब्रिजमा बस्ने २५ वर्षीया समर मोनरोका अनुसार उनलाई अभोइडिङ रेस्ट्रिक्टेड फूड इन्टेक […]