काठमाडौं । नेपालमा तरकारी तथा फलफूल उत्पादन सम्बन्धी दक्षिण एशियाली गोष्ठी सुरु भएको छ । युएसएडको फीड द फ्युचर अन्तर्गत् काठमाडौंमा बागवानी नवप्रवर्तन प्रयोगशाला श्रेत्रीय सम्मेलन आयोजना भएको हो । विभिन्न मुलुकका यस क्षेत्रका विज्ञ सम्मिलित सम्मेलनमा सहभागी विज्ञ मिचिगन युनिभर्सिटीका प्राध्यापक नन्द जोशीले नेपालमा विश्वस्तरको ल्याव स्थापना गर्ने उद्देश्यले महत्वपूर्ण गोष्ठी आयोजना भएको बताउनुभयो […]