स्याङ्जा । स्याङ्जाको गल्याङस्थित एक विद्यालयले कृषि उपजको प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नै उत्पादन गरेका तरकारी तथा फलफूल राखिएका छन् । तरकारी तथा फलफूल कुनै कृषकले फलाएको नभइ स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित बज्रे माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले अतिरिक्त समयमा फलाएका हुन् । विद्यार्थीले उत्पादन गरेका तरकारी विद्यालयको ६२ औं […]