काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टी कसैलाई बचाउन नलागेको बताएका छन् । ‘यो कसैलाई बचाउने वा नबचाउने कुरा नै होइन । प्रहरीले कानुन बमोजिम गरेको काममा हामीले बाधा व्यवधान दिएको छैन । प्रहरीले छलछाम गरेको छैन भन्ने मलाई विश्वास छ । त्यसो गर् यो […]