काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवालाई पार्टी सभापतिमा सर्वसम्मत गर्नुको विकल्प नभएको बताएका छन् । देउवा पक्षबाट महामन्त्रीको एउटा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड भएको ठोकुवा पनि उनले गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान पत्रकार ऋषि धमलाले तपाईंकै गृहजिल्ला धनुषाका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभयो, […]