काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं गृहमन्त्री बालकृष्ण खाँडले पार्टी सभापति र प्रधानमन्त्री छुट्टाछुट्टै व्यक्ति हुँदा दुइटा शक्तिकेन्द्र द्वन्द्व र टकराव आउने भएकाले फेरि पनि शेरबहादुर देउवाकै नेतृत्व आवश्यक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खाँडले भने, “नेपाली कांग्रेसको […]