बालकृष्ण खाँड गृहमन्त्री

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडलाइ गृहमन्त्री बनाउने भएका छन् । खाँड यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् । ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री बन्ने भएका छन् ।  कार्की यसअघि देउवा सरकारमा अर्थमन्त्री भइसकेका छन् । त्यस्तै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भूसाललाइ नियुक्त गरिने भएकाे छ । माओवादीले अर्थमा जनार्दन […] The post बालकृष्ण खाँड गृहमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

गृहमन्त्री खाँड पछि परे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड पछाडि परेका छन्। रुपन्देही क्षेत्र ३ बाट उम्मेदवारी दिएका खाँड राप्रपाका दिपक बोहोरा भन्दा पछाडि परेका हुन्। १० हजार एक सय २१ मत गणना हुँदा बोहोराले ४ हजार २ सय ७३ मत पाएका छन् भने खाँडले ४ हजार २४ मत पाएका छन्। बोहोरा २४९ मतले अघि छन्।

‘एमालेले दुई दर्जन सिट पनि जित्दैन’ : बालकृष्ण खाँड (भिडिओसहित)

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही-३ का उम्मेदवार बालकृष्ण खाँडले एमालेले एकल बहुमतको कुरा गरिरहेको छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘सरकार बदल्ने वा बनाउने अधिकार जनतालाई छ । स्थानीय तहमा कांग्रेस सबभन्दा ठूलो पार्टी भएको छ । व्यवस्था बलियो बनाउने र जनताको अवस्था बदल्ने हाम्रो मिसन हो । सबैभन्दा […]

गृहमन्त्री खाँडलाई ओलीको जवाफ

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बिहानै बालकोट पुगेका छन् । ओली निवास पुगेर गृहमन्त्री खाँडले ओलीलाई अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको लागि सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा ओलीले पुर्ववत अडान कायम रहेको भन्दै पहिला संसद चलाउने वातावरण तय गर्न पर्ने बताएका […]

ओली भेट्न गृहमन्त्री खाँड बालकोटमा

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँड बालकोट पुगेका छन् । एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ । त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित […]

बालकृष्ण खाँड कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा विदेश गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिइने भएको छ। प्रधानमन्त्री देउवा एकसाता लामो वैदेशिक भ्रमणका लागि शुक्रबार बेलायत भ्रमणमा जाँदै छन्। प्रम देउवाले आफूपछिका वरिष्ठतम मन्त्री हुन् गृहमन्त्री खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको […]

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री

उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका थिए ।उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिए । नर्भिक अस्पतालका चिकित्सक तथा […]

गृहमन्त्री खाँड र विप्लव पक्षका नेता विश्वकर्माबीच भेट

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँड र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो। छलफल सकारात्मक भएको गृहमन्त्री स्रोतले जानकारी दिएको छ।