इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्रमार्फत दबाब
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशुवाहलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राबिधिकहरुले ज्ञापनपत्र मार्फत दबाब दिएका छन्। गत बिहीबार कार्यालय...
रौतहट – १७ वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ । त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् । विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित […]
काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नक्कली भुटानी शरणार्थीका विषयमा जोडिएका अपराधीहरूलाई कडा कारबाही गर्न आग्रह गरेको छ। शुक्रबार टीआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थीको विषयमा कुनै पनि प्रकारको दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ। ‘यसमा कार्यपालिकाका वरिष्ठ सदस्यहरूको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकहरूले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको संकेत दिएको छ, जसले नेपाल
काठमाडौं । विश्वका कूटनीतिज्ञ तथा मानव अधिकारवादीहरुले संयुक्त राष्ट्रसंघलाई चीनमाथि कारबाही अगाडि बढाउन दबाब बढाएका छन् । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले केही समय अगाडि सार्वजनिक गरेको मानव अधिकारसम्बन्धी प्रतिवेदनको आधारमा चीनमाथि कारबाही अगाडि बढाइनुपर्ने माग व्यापक बनेको हो । उक्त प्रतिवेदनले चीनले त्यहाँको अल्पसंख्यक उइघुर तथा अन्य मुस्लिम समुदायमाथि मानवताविरुद्धको अपराध गरेको दाबी गरेको […]
काठमाण्डाै - महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ ।
आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।
निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो ।
निहारिकाले शरीरमा पेट्रोल छर्के...
नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई गरिएको कारबाहीलाई सभामुखले चाँडो सदर नगरे चुप लागेर नबस्ने चेतावनी दिएको छ ।बिहीवार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेपाल पक्षका १४ जना सांसदलाई तत्काल पदमुक्त गर्न माग गर्दै त्यसो नगरे चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । नेपाल पक्षको नयाँ पार्टी औपचारिक रुपमा दर्ता […]
हेटौंडा : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता गर्न माग गर्दै हेटौंडामा विरोध प्रदर्शन भएको छ। मकवानपुरका फुटबल क्लवहरूले संयुक्त रुपमा अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अल्मुताइरीलाई मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै मानसिक दबाबमुक्त पारेर राजीनामा फिर्ता हुनुपर्ने माग गरेका छन्।सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा भएको राजन
काठमाडौं। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेको विरोधमा माधव नेपाल पक्ष सर्वोच्च जाने भएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न दबाब सिर्जना गर्दा कारबाही गर्ने मनशायले स्पष्टीकरण सोधेको भन्दै त्यसलाई रोक्न माग गर्दै नेपाल पक्ष सर्वोच्च जाने भएको हो। नेता बेदुराम भुसालले अहिले छलफल भइरहेको र केहीबेरमा सर्वोच्च जाने जानकारी दिए।