सिभिल ग्रुपका अध्यक्ष इच्छाराजबाट ठगिएका सहकारीका बचतकर्ता न्यायको माग गर्दै सडकमा

काठमाडौँ । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ताले तामाङसहित संलग्न समूहलाई कडा कारबाही गर्न दबाब दिएका छन् । काठमाडौँको माइतीघरमा भेला भएका पीडित बचतकर्ताले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कारबाही गरेर आफूहरूमाथि न्याय गर्न माग गरेका छन् । सहकारी विभागले ठगीतर्फ ध्यान नदिएको र नेपाल […]

सम्बन्धित सामग्री

सहकारी ठगीमा संलग्नलाई कारबाही माग्दै काठमाडौं, भक्तपुर र ललितपुर कांग्रेस सडकमा

सहकारीको बचत अपचलन गर्नेलाई कारबाही र पीडित बचतकर्तालाई न्यायको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुर कांग्रेसले प्रदर्शन र सभा गर्ने भएका छन् ।

सहकारी ठगीमा संलग्नलाई कारबाही माग्दै काठमाडौं, भक्तपुर र ललितपुर कांग्रेस सडकमा

सहकारीको बचत अपचलन गर्नेलाई कारबाही र पीडित बचतकर्तालाई न्यायको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुर कांग्रेसले प्रदर्शन र सभा गर्ने भएका छन् ।

तरुण अध्यक्ष गुरुङको माग- गृहमन्त्रीज्यू ! सहकारीपीडितलाई न्याय दिनुस्

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी प्रकरणबारे छानबिन तथा पीडितहरूको न्यायको माग गरेका छन् । मंगलबार शान्तिवाटिकामा नेपाल महिला संघले आयोजना गरेको गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि दबाब दिनुपर्ने बताए । उनले भने, ‘पसलमा जाँदा ग्राहकहरू छैनन् । यो देशका व्यापारी, मजदुरहरू सडकमा छन् । […]

आरती साहलाई न्यायको माग गर्दै प्रभु साह सडकमा (भिडिओ)

काठमाडौं । आम जनता पार्टीले आरती साहलाई न्याय दिलाउन माइतीघर मण्डलामा विगत १४६ दिनदेखि अनवरत न्यायको पखाईमा संघर्षरत पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाएको छ। आजपाका अध्यक्ष प्रभु साहसहित सयौंको संख्यामा सहभागी भई ऐक्यबद्धता प्रकट गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो। अध्यक्ष साहले राज्यले पीडित परिवारको माग सम्बोधन गर्न वेवास्ता गरेको भन्दै आरती साहलाई न्याय […]

‘न बाँच्न दिन्छन्, न त मर्न’

न्यायको माग राख्दै माइतीघर मण्डलाको मूल सडकमा उनी अनशन बसेको १३ दिन बितिसक्यो। लामो समयदेखि भोकै बसेका कारण गलेको उनको शरीरमा स्लाइन पानी चढाइएको छ। लमतन्न सुतेकी उनका वरपर केही साथी छन्। प्रेमी र काका ससुराबाट बलात्कार भएको भन्दै आन्दोलित बिनु यादवले आधा...

निहारिका राजपुतले गरिन् राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

इटालीको सडकमा आप्रावासीको मृत्युपछि आक्रोश

मध्य इटालीमा दिउँसो आक्रमणमा परेका एक आप्रवासीको मृत्युले आक्रोश फैलिएको छ । नाइजेरियाली सडक व्यापारीलाई सिभितानोभा मार्चे टाउन सेन्टरमा एक व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणको भिडियो शुक्रबार सार्वजनिक भएको थियो ।हत्या र डकैतीको आरोपमा ३२ वर्षीय इटालियन नागरिक पक्राउ परेका छन् । आक्रमणको भिडियो इटालिका समाचार संस्था र सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको थियो । उनको हत्याले धेरै मानिस स्तब्ध भएका छन् ।हत्याको विरोधमा शनिबार स्थानीय नाइजेरियाली समुदायका सयौं मानिसहरू न्यायको माग गर्दै सिभितानो

बालकलाई दूध चुसाउँदै अनशन बस्नु राज्यका लागि लाजमर्दो : सांसद थापा

‘‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनशन बसेकी छिन् । दुधे बालकललाई दूध चुसाउँदै आमरण अनशन बस्नुपर्ने कुरा राज्यको लागि लाजमर्दो कुरा हो’’