चीनलाई कारबाही गर्न कूटनीतिज्ञ तथा मानव अधिकारवादीहरुले राष्ट्रसंघलाई दिए दबाब

काठमाडौं । विश्वका कूटनीतिज्ञ तथा मानव अधिकारवादीहरुले संयुक्त राष्ट्रसंघलाई चीनमाथि कारबाही अगाडि बढाउन दबाब बढाएका छन् । संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले केही समय अगाडि सार्वजनिक गरेको मानव अधिकारसम्बन्धी प्रतिवेदनको आधारमा चीनमाथि कारबाही अगाडि बढाइनुपर्ने माग व्यापक बनेको हो । उक्त प्रतिवेदनले चीनले त्यहाँको अल्पसंख्यक उइघुर तथा अन्य मुस्लिम समुदायमाथि मानवताविरुद्धको अपराध गरेको दाबी गरेको […]

सम्बन्धित सामग्री

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर […]

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ

एजेन्सी । बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन्। दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कुटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ। ‘वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,’ […]

बंगलादेश मोडलमा उदारतासाथ सीमा विवाद समाधान गर्न सकिन्छ : कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, २१ जेठ । कूटनीतिज्ञ दीपकुमार उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी नपुगेको टिप्पणी गरेका छन् । ‘कूटनीतिमा कहिले पनि नमिठो र नराम्रो भनिँदैन । उच्चस्तरीय भेटघाट विश्वासको वातावरण बनाउने अवसर हो । हाम्रा तर्फबाट जति तयारी थियो, त्यही अनुसार परिणाम आएको छ । नेपालको अपेक्षा वा भारतको अपेक्षा अनुसार सबै कुरा सुल्झिन […]

अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन्।  चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औँ जन्मोत्सवको शुभकामना व्यक्त गरे । उनीहरूबीच चीन-अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो । सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउने लगायत अन्तर्राष्ट्रिय र […]

मोदीको लुम्बिनी भ्रमणले विश्वभरि नै सकारात्मक सन्देश जान्छः कूटनीतिज्ञ

काठमाडौं, २ जेठ । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले विश्वव्यापी रुपमा सकारात्मक सन्देश जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको पावन अवसरमा आज लुम्बिनी आउँदै हुनुहुन्छ । यो भारतीय प्रधानमन्त्रीको […]

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्छन्ः कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “मोदीको लुम्बिनी भ्रमढा गर्ने चाहना पहिलेदेखिकै थियो । तर हामीले संयोजन गर्न सकेका थिएनौं । […]

सीमा समस्या आजको भोलि नै टुंगिदैनः कूटनीतिज्ञ बराल

काठमाडौं, २० चैत । कूटनीतिज्ञ लोकराज बरालले नेपाल-भारतबीचको सीमा विवाद टुंग्याउन सजिलो नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ बरालले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको छ । नेपाल र भारतको सरकार नजिक भएका छन । तर सीमा […]

नेपाल—चीन सम्बन्ध कागजमा होइन काममै देखाउनुपर्छः कूटनीतिज्ञ

काठमाडौं, १३ चैत । कूटनीतिज्ञ डा. दिनेश भट्टराईले चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भट्टराईले भने, “चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता भएका छन् । आशा गरौं, […]

विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सुन्दरता लोभ्यायो (फोटोफिचर)

काठमाडौँ- विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा पुगेका थिए । आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश […]