शरणार्थी प्रकरणमा बिना दबाब अपराधीलाई कारबाही होस् : टिआई नेपाल

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नक्कली भुटानी शरणार्थीका विषयमा जोडिएका अपराधीहरूलाई कडा कारबाही गर्न आग्रह गरेको छ। शुक्रबार टीआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थीको विषयमा कुनै पनि प्रकारको दबाब र प्रभावमा नपरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ। ‘यसमा कार्यपालिकाका वरिष्ठ सदस्यहरूको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकहरूले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको संकेत दिएको छ, जसले नेपाल

सम्बन्धित सामग्री