टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान विजयी

टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झन्डा फहराउँदै उत्साही समर्थकको ठूलो भिडलाई सम्बोधन गर्दै उहाँले...

सम्बन्धित सामग्री

इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो विजयी

इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उहाँले निर्णायकरूपमा हराउनुभएको छ । रक्षामन्त्री प्रबोवो र उहाँका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिनुभयो …

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति असुमानी विजयी

कोमोरोसको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति अजाली असुमानी विजयी भएका छन्। देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार कोमोरोसका वर्तमान राष्ट्रपति अजाली असुमानीले ६० प्रतिशतभन्दा बढी मत प्राप्त गरी राष्ट्रपति पदमा विजयी भएका हुन्। पत्रकार सम्मेलनमा आयोगले असुमानीले कुल ३३ हजार २०९ मत प्राप्त गरी कुल मतको ६२ दशमलव ९७ प्रतिशत र जुवा पार्टीका सलिम […]

राष्ट्रपतिमा पाैडेल निर्वाचित

काठमाण्डाै – राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले आज नयाँ राष्ट्रपतिका लागि चुनाव भएको हो ।  पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभयो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतभार ४९ ...

राष्ट्रपतिमा पौडेल विजयी हुने अध्यक्ष नेपालको दाबी

सुर्खेत– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।  पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरूसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युँतिएको बताए।  पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै […]

केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित

सोमबार निर्वाचन आयोगको घोषणा अनुसार केन्याको राष्ट्रपतिमा विलियम रुटो विलियम निर्वाचित भएका छन् । रुटोले आफ्नो पाँचौं चुनावमा उम्मेदवार रहेका विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री राइला ओडिङ्गालाई थोरैले पराजित गर्दै ५०.४९ मत प्राप्त गरी विजयी भएका छन् ।

केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी

काठमाडौं । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी हुनुभएको छ । हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी हुनुभएको हो । यसअघि केन्याको उपराष्ट्रपति रहनुभएका विलियम रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी ओडिङगाले ५८ दशमलव ८ प्रतिशत मत पाउनुभयो । पूर्वप्रधनमन्त्री […]

भारतको १५ औं राष्ट्रपतिमा भाजपाकी द्रौपदी मुर्मू विजयी

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख […]

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित भएकी छन्। सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की उम्मेद्ववार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी भएकी हुन्। विजयसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बनेकी छन्। यही १८ जुनमा राष्ट्रपति निर्वाचन भएको थियो। मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए। विपक्षीका तर्फबाट उम्मेदवार बनेका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो। ६४ […]

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी हुनु भएको छ । जितसँगै ४४ वर्षका उहाँ पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बन्नु भएको छ । राष्ट्रपतिकाे चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराउनु भएको हो । उहाँले ५७ देखि ५८ प्रतिशत मत पाउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा हुनु अगाडि नै उहाँका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ।