राष्ट्रपतिमा पौडेल विजयी हुने अध्यक्ष नेपालको दाबी

सुर्खेत– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन् ।  पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरूसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्युँतिएको बताए।  पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै […]

सम्बन्धित सामग्री

खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले ७ हजार ३ सय ६९ मत प्राप्त गरी बिजयी भएका   हुन् ।...

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार निमा लामाले १६ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम...

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।...

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापा विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङले  ६ हजार १ सय...

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा […]

कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा हरिकृष्ण देवकोटा दुई हजार ६ सय २२ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका कमलनाथ...

इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनका अध्यक्ष-उपाध्यक्ष विजयी

सन्दकपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का हरि लुंगेली विजयी भए।...

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...