केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी

काठमाडौं । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी हुनुभएको छ । हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी हुनुभएको हो । यसअघि केन्याको उपराष्ट्रपति रहनुभएका विलियम रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी ओडिङगाले ५८ दशमलव ८ प्रतिशत मत पाउनुभयो । पूर्वप्रधनमन्त्री […]

सम्बन्धित सामग्री

केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित

सोमबार निर्वाचन आयोगको घोषणा अनुसार केन्याको राष्ट्रपतिमा विलियम रुटो विलियम निर्वाचित भएका छन् । रुटोले आफ्नो पाँचौं चुनावमा उम्मेदवार रहेका विपक्षी नेता तथा पूर्व प्रधानमन्त्री राइला ओडिङ्गालाई थोरैले पराजित गर्दै ५०.४९ मत प्राप्त गरी विजयी भएका छन् ।

केन्याको राष्ट्रपतिमा रुटो निर्वाचित

नैरोबी । केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।  उनले झिनो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी राइला ओडिन्गालाई पराजित गरेका हुन् । आधिकारिक मत परिणामअनुसार उनले कुल खसेको मत मध्ये ५० दशमलव ५ प्रतिशत मत हासिल गरेका छन् ।  ओडिन्गाका पक्षधरले चुनावमा धाँधली भएको आरोप लगाएपछि झडप पनि सुुरु भएकाले चुनाव परिणाम घोषणा...