काठमाडौं, भदौ १३ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले अब एमाले अध्यक्ष केपी ओलीको औचित्य सकिएको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी पार्टी आफ्नो लक्ष्यमा अघि बढिसकेकाले कसैको धाक धम्कीबाट विचलित नहुने उनले स्पष्ट पारे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता […]