प्रधानमन्त्री दाहाल इटाली प्रस्थान (तस्वीरहरू)

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री आज शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्।प्रधानमन्त्रीसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा छन्।प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्र

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रे...

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार साँझ इटाली प्रस्थान गरेका हुन्।...