कृषिमन्त्री भुसालले पहिचान गरे ५ दिनमा ५ समस्या

२१ चैत, काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल मन्त्रीका रूपमा सिंहदरबार छिरेको पाँच दिन भयो । उनकै शब्दमा उनी ‘एक्सनमै जाने गरी काममा उत्रिइसकेका छैनन् ।’ कृषि मन्त्रालयको क्षेत्राधिकार र अधिकारसँग सम्बन्धित समस्या के–कस्ता रहेछन् भनेर केलाइरहेका छन् । समस्याहरूको पहिचान गरेर त्यसको समाधानको उपाय खोज्ने उनको योजना छ । तथापि, कृषिमन्त्री […]