एकीकृत समाजवादीको महासचिव को?

काठमाडौं, असोज ७ । नेकपा (एकीकृत समाजवादी) का तीन दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकले पार्टीको महासचिव तोक्ने भएको छ । अहिले पार्टीभित्र डा वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा विजयकुमार पौडेल आदि महासचिवका आकांक्षी छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले वरिष्ठता […]

सम्बन्धित सामग्री

अधिवेशनको तयारीमा एकीकृत समाजवादी

काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी) ले वडा तहदेखि नै अधिवेशन गर्ने भएको छ । पार्टी महासचिव वेदुराम भुसालले अन्तर संगठन निर्देशन जारी गर्दै अधिवेशनका लागि भनेका हुन् । अन्तर संगठन निर्देशनमा आगामी वैशाख १५ भित्रमा वडा अधिवेशन गर्न भनिएको छ । त्यसैगरी, पालिका तथा विशेष इकाइहरुको अधिवेशन २०८० वैशाख मसान्तभित्र र जेठ मसान्त […]

घनश्यामलाई महासचिव बनाउने तयारीमा एकीकृत समाजवादी

काठमाडौं, २६ पुष । नेकपा (एमाले) छाडेर स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसाललाई पार्टीमा प्रवेश गराएर महासचिवको जिम्मेवारी दिने तयारी भएको एक केन्द्रीय सदस्यले बताए । पार्टी प्रवेशको छलफलका लागि भुसालले ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका थिए । […]

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा विभिन्न सञ्चारमाध्यममा आएका निराधार समाचारप्रति कुनै सत्यता नरहेको प्रस्ट पार्नुभएको छ । दुवै पार्टी एकताबारे भइरहेको प्रचारबारे भ्रम फैल्याउन खोजिएकाले त्यस्ता समाचारप्रति विरोध […]

माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनी विभिन्न सञ्चार माध्यमबाट फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण […]

माओवादीसँग एकताबारे छलफल नै भएको छैन : एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकताको विषयमा सत्यता नरहेको बताएको छ। पार्टी महासचिव डा. वेदुराम भुसालले शुक्रबार एक विज्ञप्तीमार्फत् यस विषयमा कुनै छलफलसमेत नभएको प्रष्ट्याएका हुन्। नेपाली कम्युनिष्ट आन्दोलनलाई...

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी

१६ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, […]

माओवाेदी केन्द्र र एकीकृत समाजवादी बीच एकता हुने हल्ला निराधार (विज्ञप्तिसहित)

काठमाडाैं । नेकपा(एकीकृत समाजवादी) ले पछिल्लाे केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । एकीकृत समाजवादीका महासचिव डा. भेदुराम भुसालद्वारा हस्ताक्षिरित प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘एकीकृत समाजवादी र माओवादी केन्द्र बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे […]

एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएकाे छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा एकता हुन लागेकाे हाे ।  कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

एमालेले महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौंः एकीकृत समाजवादी महासचिव

काठमाडौं, कात्तिक २१ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा. भुसालले भने, “एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो । विचारको बहस र नेतृत्व निर्माणबारे […]

धादिङका ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजे

। मुलुक संघीयतामा गएपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्सवादी लेलिनवादी (एमाले)बाट स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भएका ७९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पाटी रोजेका छन् । एमालेका पूर्वप्रमुख (महासचिव) एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा ८५ जनाले जिल्ला निर्वाचन कार्यालय धादिङमा पुगेर सनाखत गरेकोमा छ जनाले सनाखत फिर्ता लिएर एमालेमै […]