विदेश भ्रमणमा मन्त्री र सचिवको लर्को

काठमाडौं, साउन ११ । सरकारले सार्वजनिक खर्चमा कटौती गर्न विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ। मन्त्री एवं सचिवहरूले नै यस निर्णयको लगातार उल्लंघन गरिरहेका छन्। यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. […]