तराई-मधेसका जिल्लाहरुमा अपराधिक समूहको डर, शान्ति सुरक्षाको अवस्था बिग्रियो [भिडियो]

शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा

काठमाडौँ - रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीतितर्जुका तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।  शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा आजदेखि सुरु भएको आठौँ समूहको उक्...

व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षामा जोड दिऔँ : आईजीपी क्षेत्री

काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाका लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र ऊर्जाका साथ कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारबाही (कमान्डो)...

जलवायु परिवर्तन विशेष: अन्तर्राष्ट्रिय बहसमा नेपाल कहाँ छ ?

गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको थियो ।

जलवायु परिवर्तन विशेष: अन्तर्राष्ट्रिय बहसमा नेपाल कहाँ छ ?

गत नोभेम्बरमा बेलायतको ग्लास्गोमा राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण बैठकमा सहभागी हुनुअघि जी ट्वान्टी समूहका देशहरूले एउटा अर्को बैठक रोममा गरेका थिए । विश्वका प्रमुख कार्बन उत्सर्जक देशसमेत रहेको उक्त समूहको बैठकको अन्त्यमा सार्वजनिक गरिएको घोषणापत्रमा ऊर्जा सुरक्षाको विषयलाई उल्लेख्य ठाउँ दिइएको थियो ।

‘बारा–पर्सा कोरिडोरमा सुरक्षा सुदृढ’

साउन १०, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले बारा–पर्सा औद्योगिक कोरिडोरमा अहिले शान्तिसुरक्षाको अवस्था सुदृढ रहेको बताएको छ ।  संघले प्रदेश नं २ का प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारसँग आइतवार गरेको भेटमा सुरक्षा अवस्थालाई खस्किन नदिन आग्रह गरेको हो ।  विगतमा बारा–पर्साका उद्योगी व्यापारी विभिन्न अपराधी र आपराधिक समूहको निशानामा परे पनि पछिल्लो समय सुरक्षा प्रत्याभूतिको अनुभव गरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । सुरक्षा प्रत्याभूतिको यो अवस्थाले निरन्तरता पाउनुपर्ने अध्यक्ष गुप्ताको भनाइ थियो । संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको कार्यकालको १०० दिन पूरा भएको अवसरमा प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक रञ्जितकारसँग भेट गरिएको उनले बताए ।  सो अवसरमा अध्यक्ष गुप्ताले वीरगञ्ज नगरभरि विस्तारित सीसीटीभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने र औद्योगिक कोरिडोरको लागि रसायनयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका थिए । त्यसैगरी प्रहरी नायब महानिरीक्षक रञ्जितकारले अपराध नियन्त्रणमा प्रहरी जनशक्ति प्रविधियुक्त हुन आवश्यक रहेको बताए । स्मार्ट पुलिसिङ्गको धारणा अनुरुप प्रहरी प्रविधिमय हुनुपर्नेमा उनले जोड दिएका थिए ।  नेपाल प्रहरी पनि प्रविधियुक्त हुँदै गइरहेको भन्दै संघको अगुवाईमा अघि सारेको सीसीटीभी परियोजनाले अपराध अनुसन्धान सहज भएकोले सहयोग प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा अध्यक्ष गुप्ताले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै संघले वीरगञ्जको नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको पनि बताए ।  नेपाल उद्योग वाणिज्य संघ–प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ र पूर्वअध्यक्ष अशोककुमार वैधले वीरगञ्ज–रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनलाई सहज बनाउनुपर्ने बताए ।  कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दासलगायतले उद्यम व्यवसाय क्षेत्रको प्रभावकारी सुरक्षा व्यवस्थाको लागि प्रहरी र निजीक्षेत्र बीच सहकार्यको खाँचो औंल्याए । संघले विगतदेखि नै यस्तो सहकार्य गर्दै आएको उनीहरुले बताए ।

नाइजेरियामा अज्ञात समूहको आक्रमणमा परी ८८ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । नाइजेरियाको उत्तरपश्चिमी राज्य केब्बीमा अज्ञात समूहको आक्रमणमा परी ८८ जनाको मृत्यु भएको छ । आइतबार केब्बीका गर्भनरले सुरक्षाको लागि भन्दै थप सुरक्षाकर्मी माग गरेका छन् । बिहीबार भएको उक्त आक्रमणमा आक्रमणकारीहरुले आठवटा …

नेपाल कसैको खेल मैदान होइन : प्रधानमन्त्री ओली

धानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन्। शुक्रबार देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकाले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभूति गराउने बताए।

औद्योगिक सुरक्षाको भयावह अवस्था - Karobar National Economic Daily

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि राजधानी काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको घटनाले मुलुकको औद्योगिक सुरक्षाको अवस्था फेरि एकपटक उदांगो भएको छ । मुलुकको प्रतिष्ठित व्यवसायी आपराधिक समूहको…