काठमाडौँ– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्ने भएको छ। सर्वोच्चका न्यायाधीशहरुले नै इजलास बहिस्कार गर्दै राणाको राजीनामा मागेपछि आफ्नो धारणा सार्वजनिक गर्न बसेको बारको बैठकमा अधिकांश पदाधिकारीले राजीनामा माग्नुपर्ने मत राखेका हुन्। उपाध्यक्ष रक्षा बस्यालका अनुसार बार कार्यसमितिका सदस्यहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्नुपर्ने धरणा राखेका थिए। मंगलबारको […]