अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा तीन स्वर्ण पदक जितेका छन् । पुरुष तर्फको १०० मिटर बटरफ्लाइमा उनले विश्व कीर्तिमान भंग गर्दै ड्रेसलले स्वर्ण पदक जितेका हुन् । २४ वर्षका ड्रेसलले ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन् । ०.२३ सेकेण्ड पछि परेका हंगेरीका क्रिष्टोफ मिलाकले रजत जिते । स्वीट्जरल्याण्डका नोए […]