३२ वर्षे कीर्तिमान भंग गर्दै सोमबहादुरले जिते स्वर्ण

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले कीर्तिमान कायम गर्दै स्वर्ण जितेका छन् ।

सम्बन्धित सामग्री

चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

भारोत्तोलनमा जुनमायाको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबबी जुनमाया छन्त्यालले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ७१ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा आफ्नै कीर्तिमान भंग गरेर स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ७८ केजी भार बहन […]

जयरानी थारुको जादु : तीन दिन, तीन स्वर्ण, तीन कीर्तिमान

पोखरा : मंगलवार पनि जयरानी थारुले स्वर्ण पदक जितिन्। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कास्कीको पोखरा रंगशालामा आज सम्पन्न महिला लङजम्पमा ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित उनले स्वर्ण पदक जितेकी हुन्। थारुले यसक्रममा लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा पाँच दशमलव ४७ मिटरको कीर्तिमान भंग गरेकी छिन्। उक्त इभेन्टमा यसअघि गत…

२३ वर्ष पुरानो कीर्तिमान भंग गर्दै देवानले जिते लङजम्पमा स्वर्ण

पोखरा – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष लङजम्पमा सलिम देवानले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन्। मंगलबार पोखरा रंगशालामा भएको स्पर्धामा देवानले २३ वर्ष पुरानो कीर्तिमान भंङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। पुलिसका देवानले ७.०६ मिटर जम्प गर्दै स्वर्ण हात पारेका थिए। उनले १९९९ मा इस्लामाबाद सागमा कृष्ण बहादुर गिरीले ७ मिटर जम्प गर्दै […]

एपीएफका सलिमलाई राष्ट्रिय कीर्तिमानसहित लङजम्पमा स्वर्ण

विभागीय टोली नेपाल एपीएफ क्लबका सलिम देवानले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे । गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए । आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जिते ।

पौडीमा तेस्रो दिन सात कीर्तिमान बन्दा कुन खेलाडीले कति स्वर्ण जिते ?

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा सोमबार तेस्रो दिन सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । त्यस्तै १३ कीर्तिमान भंग भएका छन्

नवौं खेलकुद : पौडीमा आज ७ राष्ट्रिय कीर्तिमान, आर्मीलाई ६ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सोमबार त्रिभुवन आर्मी क्लबले सोमबार मात्र ६ स्वर्ण जितेको छ । पोखराको फिस्टेल एकेडेमीमा भएका ९ स्पर्धामा आर्मीले ६ स्वर्ण जितेको हो । सोमबार मात्र प्रतियोगितामा  ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमान बनाए । नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।यस स्

गोपीचन्द्रको कीर्तिमान तोड्दै दीपकले जिते स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित ट्याकमा आइतबार भएको स्पर्धाले दीपकले यसअघि एपिएफका धावक गोपीचन्द्र पार्कीले राखेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन् । उनले निर्धारित दुरी ३० […]

राष्ट्रिय रेकर्डसहित सरस्वती चौधरीले जितिन् स्वर्ण

पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएको महिला १ सय मिटर दौडैमा त्रिभुवन आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितेकी छन्। पोखरा रंगशालाको ट्र्याकमा भएको स्पर्धामा सरस्वतीले १२.१३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। उनले यही प्रतियोगितामा हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। रजतमा चित बुझाएकी निशाले १२.२२ सेकेन्डमा […]

अमेरिकी पौडीबाज केलब ड्रेसलले जिते तेस्रो स्वर्ण, १०० मिटर बटरफ्लाइमा कीर्तिमान

अमेरिकी पौडीबाज केलब ड्रेसलले जापानको टोकियोमा जारी ओलम्पिक गेम्समा तीन स्वर्ण पदक जितेका छन् । पुरुष तर्फको १०० मिटर बटरफ्लाइमा उनले विश्व कीर्तिमान भंग गर्दै ड्रेसलले स्वर्ण पदक जितेका हुन् । २४ वर्षका ड्रेसलले ४९.४५ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन् । ०.२३ सेकेण्ड पछि परेका हंगेरीका क्रिष्टोफ मिलाकले रजत जिते । स्वीट्जरल्याण्डका नोए […]