मान्बु पहिरोबाट विस्थापितलाई त्रिपाल

गोरखाको मान्बु–१ श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन्। बुधबार साँझ गएको पहिरोले दुईवटा घर बगाएको र अन्य करिब ४० भन्दा बढी घर जोखिममा परेका हुन्।...

सम्बन्धित सामग्री

भूकम्पपीडित सोध्छन्– त्रिपाल कहिले पाइन्छ सरकार?

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए। वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनिबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ।

सानीभेरी गाउँपालिकाको गोदाममा एउटा पनि त्रिपाल छैन : अध्यक्ष विष्ट

काठमाडौं, २२ कात्तिक । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले आफ्नो गाउँपालिकामा भूकम्पपीडितलाई ३२ सय त्रिपाल वितरण भइसकेको र बाँकी घरपरिवारमा आजै पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।‘राहतका सामान निरन्तर आइरहेको छ । आएका सबै सामान वितरण गरिसकेका छौं । सबै तथ्यांक पारदर्शी रुपमा सार्वजनिक गरेका छौं । अहिले हाम्रो भण्डारमा एउटा पनि त्रिपाल र […]

सरकारले भूकम्प प्रभावित क्षेत्रमा कति पठायो त्रिपाल र ब्ल्यांकेट ?

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको छ । गृह मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा मन्त्रालय, सशस्त्र प्रहरी बल र युनिसेफले त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको हो । जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरी […]

भूकम्पमा त्रिपाल खरिद : चार व्यवसायी विचल्लीमा

काठमाडौं । २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी नपाउँदा चार व्यवसायीले विचल्लीमा परेका छन् । २०७२ साल वैशाख १२ को महाभूकम्पपछि सहरी विकास मन्त्रालयको आदेशअनुसार कर्मचारीको अगुवाइमा व्यवसायीबाट त्रिपाल संकलन गरिएको थियो । व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना प्राइभेट फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरेका थिए […] The post भूकम्पमा त्रिपाल खरिद : चार व्यवसायी विचल्लीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आचारसंहिता विपरीत गठबन्धनले बाँड्यो त्रिपाल

पलाँता गाउँपालिकामा बर्षाले घर भत्केकाहरुलाई गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीको तर्फबाट आएको भन्दै त्रिपाल वितरण गरिएको हो।...

लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो । लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक […]

लाङटाङका कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण

रसुवा - रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो । लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताउनुभयो । दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उहाँको भनाइ छ । ‘चौरीलाई दिनका लागि नुन पनि...

रसुवाका मतदानस्थलमा त्रिपाल

रसुवा । दैनिकरूपमा फाट्टफुट्ट परिरहेको वर्षालाई मध्यनजर राख्दै मतदानस्थलमा त्रिपालको व्यवस्था गरिएको छ । उत्तरगया गाउँपालिकामा कार्यरत निर्वाचन अधिकृत मुना अधिकारी ढकालका अनुसार उत्तरगयाका क्षेत्रको पाँच वटा वडाअन्तर्गत रहने ११ मतदान केन्द्रमा गाउँपालिकामार्फत त्रिपाल व्यवस्था गरिएको हो । त्रिपालको व्यवस्थापनले चिप्लेटी, ठूलोगाउँ, डाँडागाउँ, ढुङ्गे, कुवापानी र माझगाउँ समेतका स्थानमा रहने मतदान केन्द्रबाट आठ हजार ४०२ […]

बेलायती प्रहरीले हटाइदियोे आमरण अनशन स्थलको त्रिपाल

लन्डन, २७ साउन । भूपू गोर्खाहरूले बेलायती प्रधानमन्त्रीको निवासमा शनिबारदेखि थालेको आमरण अनशनमा प्रहरीले हस्तक्षेप गरेको छ । बेलायती कानूनअनुसार सो क्षेत्रमा त्रिपाल राख्न नपाइने भन्दै प्रहरीले मङ्गलबार त्रिपाल हटाइदिएको हो । प्रहरीले त्रिपाल हटाउन खोज्दा अनशनरत समूहले रोक्न खोजेको थियो तर प्रहरीले त्यसको बास्ता नगरी हटाइदिएको थियो । त्रिपाल हटाउने क्रममा अनशनरत एक सदस्य […]

रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

४ साउन, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् […]