काठमाडौं, २२ कात्तिक । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले आफ्नो गाउँपालिकामा भूकम्पपीडितलाई ३२ सय त्रिपाल वितरण भइसकेको र बाँकी घरपरिवारमा आजै पुर्याउने प्रतिबद्धता जनाएका छन् ।‘राहतका सामान निरन्तर आइरहेको छ । आएका सबै सामान वितरण गरिसकेका छौं । सबै तथ्यांक पारदर्शी रुपमा सार्वजनिक गरेका छौं । अहिले हाम्रो भण्डारमा एउटा पनि त्रिपाल र […]