लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो । लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक […]