सरकारले भूकम्प प्रभावित क्षेत्रमा कति पठायो त्रिपाल र ब्ल्यांकेट ?

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको छ । गृह मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा मन्त्रालय, सशस्त्र प्रहरी बल र युनिसेफले त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्यागहरु पठाएको हो । जजरकोटमा गृह मन्त्रालयले १०० थान ब्ल्यांकेट, १०० थान त्रिपाल र ५५० स्लिपिङ ब्याग पठाएको छ । सशस्त्र प्रहरी […]