भूकम्पमा त्रिपाल खरिद : चार व्यवसायी विचल्लीमा

काठमाडौं । २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी नपाउँदा चार व्यवसायीले विचल्लीमा परेका छन् । २०७२ साल वैशाख १२ को महाभूकम्पपछि सहरी विकास मन्त्रालयको आदेशअनुसार कर्मचारीको अगुवाइमा व्यवसायीबाट त्रिपाल संकलन गरिएको थियो । व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना प्राइभेट फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरेका थिए […] The post भूकम्पमा त्रिपाल खरिद : चार व्यवसायी विचल्लीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....