बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

काठमाडौँ,१७ भदौ । राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासंँग अनुरोध गरेको छ । सो जग्गमा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यपार गर्दै आएका छन् । बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने […]

सम्बन्धित सामग्री

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा […]

ललिता निवास क्षेत्र ७ दिनभित्र खाली गर्नू : काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

ललिता निवासकाे सरकारी जग्गा खाली गर्न काठमाडाैं महानगरपालिकाको ७ दिने सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेकाे बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेकाे छ। आज एक सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र  ललिता निवासकाे जग्गाबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हाे । ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने सम्बन्धी सार्वजनिक सूचना विशेष अदालत, काठमाडौँबाट […]

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा जग्गा खाली गरिदिन अनुरोध

चितवन– राष्ट्रिय सहकारी विकास बोर्डले भरतपुरमा रहेको आफ्नो जग्गा खाली गराइदिन स्थानीय प्रशासन र भरतपुर महानगरपालिकासँग अनुरोध गरेको छ । सो जग्गामा अनधिकृत रुपमा फुटपाथका व्यापारीले बाँसका टहरा निर्माण गरी व्यापार गर्दै आएका छन् ।   बोर्डद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले आफ्नो जग्गामा सहकारी, कृषि बजार भवन निर्माण गर्ने योजना […]

एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ ।...

सबस्टेसनका लागि किनेको जग्गा खाली गर्न एमसीए नेपालको सूचना

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवकोटको रातोमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली गराउन अनुरोध गरेको छ ।

भुटान प्रहरीको यो भिडियो भाइरल (भिडियोसहित)

भुटानको सीमा क्षेत्रमा केही भारतीयहरू घुमिरहेका थिए । त्यतिकैमा भुटानका एक प्रहरीले निकै नै प्रेमका साथ उनीहरूलाई सम्झाउँछन् र घर फर्काउँछन् । कोरोना महामारीका कारण भुटानले आफ्नो जग्गा खाली गराएको बताउँदै उनले उनीहरूलाई अनुरोध गरेका छन् ।  २.११ मिनेटको यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । यो भिडियो जेलीफू न्यूज एन्ड बिजनेस फोरमले शेयर गरेको छ ।  भिडियोमा प्रहरीले भारतीयलाई हिन्दीमा बोल्दै बोर्डर खाली गराउन भनिरहेका छन् । क्याप्सनमा लेखेएको छ, हाम्रो सीमावर्ती क्षेत्रमा भारतीय मित्रको शा...

ललिता निवास

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

अतिक्रमित जमिन खाली गराइँदै

खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित भए खाली गराउने निर्णय गरेको हो। खाँडाचक्र नगरपालिका–१ वडाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको विशेष संयन्त्रको बैठकले बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन अनुरोध गर्ने निर्णय गरेको हो।