काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौको खाली जग्गा भूमाफियाहरुकाे कब्जामा रहेको बताउनु भएको छ ।
आज सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। उहाँले काठमाण्डौका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, 'भूमाफियाहरुले जथाभाबी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । जसले पन...