माया थियो जो कहिल्यै करारसम्म पुगेन

माया थियो जो कहिल्यै करारसम्म पुगेन, सम्झौता मेरो कहिल्यै बजारसम्म पुगेन। हुन त उनीसँग धेरै भनाभन भयो मेरो, तर यो सिलसिला कहिल्यै प्यारसम्म पुगेन।...

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्रीकाे मन्त्रीहरुसँग कार्यसम्पादन करार

हेटौंडा– प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित गर्दै मन्त्रालयहरुको कार्यसम्पादन चुस्त दुरुस्त बनाउने उद्देश्यले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबै मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री जम्कट्टेलले विस्तृत कार्ययोजनासहित मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । १२ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ८ जना मन्त्रीले मुख्यमन्त्रीसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् […]

हेटौंडा उपमहानगरद्वारा ७१ कर्मचारीको करार रद्द

उपमहानगरले विभिन्न समयमा विज्ञापन प्रकाशन नगरी आन्तरिक रुपमा नियुक्त गरेका ७१ जना करार र ज्यालादारीका कर्मचारीको करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको हो।...

कर्मचारीको करार म्यादका विषयमा भएन अन्तरिम आदेश

खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश सुनाएको छ । गाउँपालिकाले गत १ साउनदेखि लागू हुनेगरी करार प्रकृतिका शिक्षक, शिक्षिका एवं कर्मचारीको करार म्याद थप नगर्ने निर्णय गरेपछि करार पदमा कार्यरत कर्मचारीले अन्तरिम आदेशका लागि अदालतमा रिट निवेदन दिएका थिए । करार अवधि थपका लागि अन्तरिम आदेश जारीको मागसहित रिट निवेदन दिइएको भए पनि उच्च अदालत विराटनगर अस्थ

करार कर्मचारीद्वारा तालाबन्दी

सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूले तालाबन्दी गरेका छन् । २०७४ सालमा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले अनावश्यक रूपमा कर्मचारी नियुक्त गरेको भन्दै एमाले नेतृत्वको टिमले बिदा गरेका करारका कर्मचारीहरूले सोमबार(आज) कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।  असार ३० गते […]

करार कर्मचारीद्वारा स्थायित्वको माग

कर्णाली, १२ पुस: कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम अस्थायी तथा करार कर्मचारीहरुको व्यवस्थापन गरेर मात्र प्रदेश लोक सेवा आयोगबाट विज्ञापन हुनुपर्ने माग गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको […]

करार कर्मचारीद्वारा स्थायित्वको माग

कर्णाली । कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम अस्थायी तथा करार कर्मचारीहरुको व्यवस्थापन गरेर मात्र प्रदेश लोक सेवा आयोगबाट विज्ञापन हुनुपर्ने माग गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा […]

करार कर्मचारीद्वारा स्थायित्वको माग

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् । अखिल नेपाल करार, ज्यालादारी तथा अस्थायी श्रमिक सङ्घ कर्णाली प्रदेशले स्थानीय सरकार सञ्चालन ऐनबमोजिम अस्थायी तथा करार कर्मचारीहरुको व्यवस्थापन गरेर मात्र प्रदेश लोक सेवा आयोगबाट विज्ञापन हुनुपर्ने माग गरेको हो ।स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ मा ऐन प्रारम्भ हुँदा बखतसम्म अविछिन्न रुपमा कार्यरत कर्मचारीहरुलाई लोक सेवा आयोगबाट लिइने खुला तथा आन्तरिक प्रतिष्पर्धामा पहिलो विज्ञापनको

मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौताअनुसार कार्य गर्न मन्त्रीलाई अनुरोध गरे । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पाद

कार्यसम्पादन करार सम्झौता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यसम्पादन करार औपचरिकतामा मात्र सीमित हुनु नहुने बताएका छन् । प्रदेशका मन्त्रीहरुसँग आर्थिक वर्ष २०७८/७९ मा सम्पादन हुने कार्यसम्पादन करार सम्झौता आज यहाँ आदानप्रदान गर्दै उनले सम्झौतानुसारको कार्य भए नभएको चार चार महिनामा अनुगमन गरिने छ भने । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री […]

बार्सिलोनासँग सकियो मेस्सीको करार

अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीको स्पेनिस क्लब बार्सिलोनासँगको करार समाप्त भएको छ। जुन महिना सकिएसँगै मेस्सीको करार सकिएको हो र अब उनी फ्री एजेन्ट बनेका छन्। यसअघि सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि…