नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसङ्गठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसङ्गठनले तीन महिनाभित्र सकाउनुपर्ने छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद …