परवानीपुरमा भारतीय ट्याङ्करबाट १७२ किलो गाँजा बरामद, चालक नियन्त्रणमा

वीरगंजः नेपालबाट भारत जाँदै गरेको भारतीय ट्याङ्करबाट १७२ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको छ। नितनपुरबाट परवानीपुर हुँदै आइसिपी नाका भएर भारत फर्किरहेको डब्लुबी ११ इ ९०३३ नम्बरको इन्धन ढुवानी गर्ने भारतीय ट्याङ्करबाट ४६ पोकामा रहेको उक्त गाँजा बरामद भएको पर्सा प्रहरीले जनाएको छ। आइतबार बिहान २ बजे पूर्व सूचनाको अधारमा…