सप्तरी प्रहरीले १७५ किलो गाँजा बरामद गर्‍यो

काठमाडौँ । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका […]

सम्बन्धित सामग्री

सप्तरी : हवाई फायर गरी १ सय ८४ किलाे गाँजा बरामद

सप्तरी – सप्तरीकाे गाेबरगाढा टप्पुबाट प्रहरीले हवाई फायर गरी १ सय ८४ किलो गाँजा बरामद गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाडाबाट प्रहरीले शनिवार राति १ सय ८४ किलो गाँजा बरामद गरेको हो । गाँजा घोडामा बाेकाएर भारत लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाँजा छाडेर भागेका थिए । गाँजा बरामद गरी ल्याउन खोज्दा तस्करहरूले खोस्न खोजेपछि अवस्थालाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले १ राउन्ड हवाई फायर गरेक...

सप्तरीमा आठ सय १० केजी गाँजा बरामद

सप्तरी– सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी टापुबाट बिहीबार ठूलो परिणाममा गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको प्रहरी टोलीले आठ सय १० केजी लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि बरामद गाँजा सार्वजनिक गरेको थियो ।  सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोलघरदेखि करिब पाँच […]

बालुवामा खाल्डो परेर पुरेको अवस्थामा सप्तरीबाट ८ क्विन्टल गाँजा बरामद

सप्तरी - सप्तरीमा बालुवामा खाल्डो खनेर पुरेको अवस्थामा प्रहरीले ८ क्विन्टलभन्दा धेरै गाँजा बरामद गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर–१ कोशी ब्यारेजको गोल घरदेखि झण्डै ५ सय मिटर उत्तर पूर्व कोशी भङ्गालको पूर्वी टापुमा खाल्डो खनेर पुरेको अवस्थामा ८ क्विन्टल १० किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । खाल्डो खनेर ठूलो मात्रामा गाँजा राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । बालुवा ...

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

राजविराज – सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ । बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका(१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ । कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा […]

सप्तरीमा खाल्डोभित्र लुकाएर राखेको ८ क्वीन्टल गाँजा बरामद

जनकपुरधाम – सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको गोल घरदेखि करिब पाँच सय मिटर उत्तरपूर्व कोशी भंगालोको पूर्वीटापुको एकान्त ठाउँ बालुवामा खाल्टो खनि पुरिएको अवस्थामा ८ क्वीन्टल गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। खाल्डो खनी ठूलो मात्रामा लागूऔषध गाँजा राखेको […]

सप्तरीबाट २४० केजी गाँजा बरामद

सप्तरी – सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेकाे छ। नेपालबाट अवैध रुपमा लुकाई भारततर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेकाे हाे। सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेकाे कमान्डमा […]

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

सप्तरी- सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।   जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका-१ काेसी ब्यारेजबाट आइतबार बिहान  २४० केजी गाँजा बरामद गरेको छ। नेपालबाट अवैध रूपमा लुकाई भारत तर्फ तस्करी गरी लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलाे परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार […]

सप्तरीबाट १७५ किलो गाँजा बरामद

८ असार, सप्तरी । सशस्त्र प्रहरीको टोलीले सप्तरीबाट लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक […]

झाडीमा लुकाइराखेको ७५ किलो गाँजा बरामद

१२ चैत, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेकाे छ । नगरपालिकाकाे वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएकाे सशस्त्र प्रहरी सुरक्षा बेस भारदहका प्रहरी निरीक्षक किस्मान तामाङले जानकारी दिए । सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको […]