पर्सा, २९ असार । प्रहरीले २ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका २५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो । ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको सूचनाको […]