काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले डिजिहबको भगिनी संस्था एसबी सलुसनसँग सहकार्य गरेर ऋण सम्बन्धी सम्पूर्ण कार्य (क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली)लाई लाइभ गरेको छ । यसले आन्तरिक ऋण कार्य, जोखिम मूल्याङ्कन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ ।प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्र उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै, बैंकहरूले पूर्ण रूपमा कागज