इरानसँगको आणविक वार्तालाई गति दिनु आवश्यक : म्याक्रोँ

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले इरानीसँगको परमाणु वार्तामा प्रगति हासिल गर्न ‘गति दिनुपर्ने’ बताएका छन् । इरानी समकक्षी एब्राहिम रायसीसँग टेलिफोन वार्ताका क्रममा इरानसँगको परमाणु सम्झौताको हस्ताक्षर कर्ता फ्रान्सले उक्त धारणा राखेको हो । युरोपेली सङ्घ मध्यस्थले अवरोध तोड्न ‘राजनीतिक निर्णय’ का लागि आह्वान गर्दा भियनामा पछिल्लो चरणको विराम गरिएको कुरा बताइएको एक दिनपछि […]