काठमाडौं – आगामी आर्थिक वर्ष २०७९–०८० बाट सरकारी स्वास्थ्य केन्द्रमा ९८ प्रकारका औषधि पाइने भएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो जानकारी दिएका हुन् ।
त्यस्तै, उनले मृगौला प्रत्यारोपण तथा डायलासि...