आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौं : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र […]

सम्बन्धित सामग्री

आधारभूत स्वास्थ्य निःशुल्क : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो।

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौँ : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उनले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताए । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई रु एक लाखका दरले वितरण गर्दै आएको उनले बताए । उनले भने, “तीनै तहका सरका

आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन्छौँ : स्वास्थ्य मन्त्री खापुङ

चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको दाबी गर्नुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज सोमवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो...

स्थानीयस्तरसम्म स्वास्थ्य सेवा विस्तारका लागि पर्याप्त बजेट छ : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीयस्तरसम्म आधारभूत स्वास्थ्य सेवा विस्तारका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको सांसद्हरूले गरेका प्रश्नको जवाफ दिँदै नवनियुक्त मन्त्री खापुङले प्रत्येक वडामा आधारभूत स्वास्थ्य संस्था स्थापना र प्रत्येक पालिकामा पाँच, १० र १५ शै्ययाको अस्पताल निर्माण गर्र्नेतर्फ मन्त्रालय केन्द्रित भएको बताए । संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने र कसैलाई पनि आकस्मिक सेवा