काठमाडौं । मधुमेहविरुद्धको औषधि स्थानीय तहका जनताका लागि लक्षित गरि सरकारले दुई वटा औषधि निःशुल्क उपलब्ध गराउँदै आएको भएपनि आम नागरिकले कत्तिको जानकारी होला ? सरकारले भने यी औषधिहरू आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पतालमा निःशुल्क उपलब्ध गराएको मधुमेह दिवसका अवसरमा सार्वजनिक गर्दै आएको छ । मधुमेहका आवश्यक पर्ने ‘ग्लिेमेपिराइड’ र ‘मेटफर्मिन’ औषधि […]